Monday, January 2, 2017

संसद्को दोस्रो बैठक सूचना टाँस गरी स्थगन

;f+;bx? ;+;b a}7s cj/f]w ub}{ Joj:yflksf ;+;bsf] a}7sdf cf–cfˆgf] :yfgaf6 pleP/ a}7s cj/f]w ub}{ ljleGg gf} bnsf ;f+;bx? . tl:a/ M /Tg >]i7, /f;;

;f+;bx? ;+;b a}7s cj/f]w ub}{
Joj:yflksf ;+;bsf] a}7sdf cf–cfˆgf] :yfgaf6 pleP/ a}7s cj/f]w ub}{ ljleGg gf} bnsf ;f+;bx? . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँ, १८ पुस । व्यवस्थापिका–संसद्को आज तय भएको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ ।
संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायतका दलको अवरोधका कारण संसद् बैठक अवरुद्ध हुँदै आएको छ । कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुख ओनसरी घर्तीले सूचना टाँस गरी मङ्गलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगन गर्नुभएको हो । प्रमुख दलहरुबीच सहमतिको प्रयासका लागि संवाद चलिरहेकाले आजको दोस्रो बैठक स्थगन भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।
आजको पहिलो बैठक विपक्षीको अवरोधपछि अवरुद्ध भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...