काठमाडौं । नेपालका भारतीय राजदूत रञ्जीत रे स्वदेश फिर्ता हुने भएका छन् ।
कार्यकाल सकिएर उनी अबको केही दिनमा भारत फर्किनेछन् । उनको ठाउँमा भारतमा भर्खरै अवकाश प्राप्त सेनाप्रमुख दलवीर सिंह नेपालको राजदूत भएर आउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हेर्नुस् भिडियो रिपोर्टः
No comments:
Post a Comment