Saturday, January 28, 2017

इरान ले पनि अमेरिकन पर्यटकलाई ईरान आउन प्रतिबन्ध गर्ने

ईरानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरान सहित ६ अन्य मुसलमान भएको देशलाई अस्थाई शरणार्थी ल्याउन प्रतिबन्ध लगाएकोले ईरानले पनि त्यस्को बदला मा अमेरिकन पर्यटकलाई रोक लगाउने भनेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...