अमेरिकामा कार दुर्घटनामा मृत्यु भएकी ममता कंडेलको अन्तिम अन्त्येष्टि चितवनमा लगेर यसरी गरियो (बिशेष समाचार )
अमेरिकाको सियाटल वाशिंगटन राज्यमा कार दुर्घटनामा गत दिसम्बर १५ ,२०१६ मा निधन भएकी २१ बर्षीय प्रतिभाशाली विद्यार्थी ममता कंडेलको अन्तिम अन्त्येष्टि चितवनमा गरिएको छ l
No comments:
Post a Comment