Saturday, January 21, 2017

“म पनि”

म पनि त मान्छे नै हु
म भित्र नि मुटु चल्छ
किन मेरो जीवनमा
आधीहुरि मात्रै चल्छ ।

किन भए तिरस्कृत
किन भये हेला
अपमानको भुमरी मा
किन परे फेला ।

किन दुःखछ मेरो छाती
किन पोल्छ मुटु
दुःखी मेरो जीवनमा
कसो गरी हासू ।

काड़ै काड़ा बटुलेर
फूल टिप्न सकिन्
आशु आशु बटुलेर
हासो दिन सकिन्

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...