पोखरामा संचालन हुने आहा रारा गोल्ड कप खेल्न नेपाल जाने अमेरिकन भकुण्डो टोलि भोलि जनवरी १२ तारिख नेपाल उड्ने पक्का भएको छ l आज डीसी महानगर क्षेत्रको भर्जिनियामा आयोजित खेलाडीहरुलाई बिदाई तथा शुभकामना कार्यक्रममा उक्त कुराको जानकारी दिइएको छ l
Wednesday, January 11, 2017
आहा गोल्ड कप खेल्न नेपाली अमेरिकन भकुण्डो टोलि भोलि नेपाल उड्ने
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment