Monday, January 16, 2017

 

ध्रुब क्षेत्री, नयासक्ति नेपाल पार्टी अङ्गिग बिभाग अन्तर्राष्ट्रिय नेपाली समाज युएईको निर्णय बमोजिम विदेश स्थित  उसका संगठनहरुले प्रबाशमा रहेर झेल्न परेका समस्या र यस सम्बन्धी सरोकार को बिषयलाई समाधान , समसामयिक नेपालको राजनीतिक ब्यबस्थापन, कुटनीतिक  सुधार र बिदेसी भुमिमा भएका हुण्डी तथा यहाँ बाट भएका सुन तस्कर जस्ता माफिया तन्त्र अन्त्य गर्न साथै नेपाल का भूकम्प पिडितलाइ तत्काल पूर्ण  राहत सहित  भिजिट भिषामा युएर्इ पठार्इ अलपत्र पार्ने काम बढेको ले यस सम्बन्धी बिशेष रोकथाम को लागि सरकार प्रमुख को नाताले बिशेष पहल गरिदीन  प्रतक्ष्य  वा अप्रक्ष्य रुपमा बर्तमान देशका  प्रधानमन्त्रि सम्म ज्ञापन पत्र बुजाउने  योजना  बमोजिम माघ २, २०७३ का दिन   वर्ल्ड फ्युचर इनर्जी समिट २०१७ मा भाग लिन युएई पुगेका प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड ) समक्ष्य  अन्तर्राष्ट्रिय नेपाली समाज युएई ले संगठनका संयोजक उत्तम अधिकारी, संगठन बिभाग प्रमुख सुरेश ढकाल, उपप्रमुख मुन्ना सामसुङ हक संगठनका  नेताहरु चन्द्र प्रसाद सापकोटा , राजन श्रेष्ठ ,  लगाएतका उपस्थितिमा ज्ञापन  पत्र हस्तान्तरण गरेको छ !

उक्त ज्ञापन पत्र बुज्दै प्रधान मन्त्रि प्रचण्ड ले समस्या भएको स्वीकार गर्दै यसलाई तत्काल समधान गर्ने आस्वासन दिनु भएको छ!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...