राष्ट्रपति ट्रम्पको सपथ ग्रहणमा ओबामा को भन्दा दर्शक कम
८ बर्ष पछि रिपब्लिकन दलका उम्मेदवारले सत्ता प्राप्त गरे पछि ५८ औ राष्ट्रपतीय उद्घाटन तथा सपथ ग्रहण समारोह अप्रत्याशित भिड हुने अनुमान गरिएता पनि वर्षाको कारण भिडमा कमि रहेको अधिकांश संचार माध्यमले लेखेका छन् l
No comments:
Post a Comment