Wednesday, January 18, 2017

अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुश अस्पताल भर्ना

अमेरिकाका अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुश अस्पताल भर्ना भएका छन् l बुशका प्रमुख कर्मचारी अधिकृत अनुसार बुश बिरामी परे पछि ह्युस्टन मेथो डिस्ट अस्पतालमा भर्ना गरिएको जनाएका छन् l

अहिले राम्रै अवस्था भएको जनाएका छन् l १९८८ देखि १९९२ सम्म एक पटक मात्र राष्ट्रपति भएका बुश ट्रंप को सपथ ग्रहणमा सहभागी हुन् नसक्ने अवस्था बुझिएको छ l

९२ बर्षिय बुश पार्किन्सन रोग बाट पिडित छन् भने २०१५ मा लड्दा खेरि घाटीको हड्डी भाचिएको थियो l यसै गरि सन् २०१४ मा स्वास सम्बन्धि संसय हुदा अस्पताल भर्ना भएका थिए भनेसन २०१२ मा पनि श्वासनली शोथ ( ब्रोङ्गकाइटिस ) भएको थियो भनि सीएनएन मा समाचार छ l
तस्बिर :डेविडजे फिल /एपी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...