Thursday, January 5, 2017

नेपाली समुदायलाइ उम्मेदवार कहलनको अपील

भर्जीनिया को १३ नम्बर क्षेत्रबाट उक्त राज्यमा यस क्षेत्रको प्रतिनिधी (डेलिगेट) का लागि भारतिय मूलका अमेरिकी श्री मनसिमरन कहलनले आफ्नो उम्मीदवारी जारी गरेको सन्दर्भमा एक टाउनहल मिटिगं आयोजना गरेका छन्।
नेपाल र नेपालीलाइ गत वर्षको भूकम्पले क्षती पुर्याउंदा आफ्नो समुदायमा पुगी सहयोगका सामान, जनश्रमदान एवं सहयोग राशी पठाउन उल्लेख्य भूमिका खेलेका यि युवा उम्मेदवारका कुरा सुन्न र अन्य उम्मेदवारहरूसगं साक्षात्कार हुन निम्न समय र स्थानमा उपस्थित हुन उम्मेदवार श्री कहलन हार्दिक अनुरोध गर्दछन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...