Friday, January 13, 2017

उत्तम भण्डारीको म मरेर तिमी बजारमा । (भिडियो सहित )

 

चर्चित गीत किन रुन्छ मनका गीतकार  संगीतकार उत्तम भण्डारीले फेरी अर्को गीत म मरेर तिमी बजारमा ल्याएका छन । गायक सविन लिम्बुसँग किन रुन्छ मन पछीको यो उनको  अर्को सहकार्य हो ।  एक अर्कासँग काम गर्न एकदम सजिलो र एक अर्काको काममा धेरै विश्वाश भएकोले पनि एक अर्काको सहकार्य दोहोरिएको बताउछन संगीतकार उत्तम भण्डारी । अत्यन्तै कारुणिक भावमा बनाइएको यो गीतको हाललाई कभर भिडियो बजारमा ल्याइएको छ भने केही दिनमानै मुस्ताङमा यो गीतको अफिसियल भिडियो छायाँकन गरिने बताउछन उत्तम भण्डारी ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...