Monday, January 2, 2017

हङकङमा चिनीयाँहरुलाई छक्कै पार्ने गरी यसरी निकालियो झाँकी…

2

डिसेम्बरको अन्तिम सप्ताह हङकङ नेपालीमय बन्यो। हङकङ नेपाली फाउण्डेशनअन्तर्गतका संस्थाहरुको सहकार्यमा आयोजित नेपाली सप्ताह डिसेम्बर २५ देखि ३१ तारिखभित्र विभिन्न कार्यक्रमहरु सञ्चालन भए।

3

हामीले हरेक कार्यक्रमको फेसबुक लाईभ दिए पनि फेसबुक लाईभमा नअटेका र छुटेका दृश्यहरुको छुट्टै भिडियो बनाएका छौं। यि कार्यक्रमहरु हङकङेली नेपालीहरुको गौरबको विषयमात्र नभएर भोलिको नेपाली इतिहासको दस्तावेज पनि हुने छन् भन्ने लागेर तपाईहरुसामु पस्केका छौं।

11

यि भिडियोहरु हेरेर आफ्ना साथीभाइ तथा आफन्तहरुलाई शेयर गर्नुहोला।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...