समाचार हरु हेर्दै जाँदा तपाईको ट्वीटमा आँखा पर्यो: सर्र हेरेँ तर मन खिन्न भएर आयो तपाईले टोपी दिवसलाई नमज्जाले ब्यंग गरिरहनु भएको रहेछ, त्यति मात्र हैन बख्खु दिवस र धोती दिवश पनि भनेर कटाक्ष गर्नु भएको रहेछ । संबिधानले भेषभूषा र धर्म हटाईसकेपछि पनि फेरि किन यो बवन्डर भनेर तपाईले पोखेको आक्रोँस पढेँ ।
No comments:
Post a Comment