Monday, January 9, 2017

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा माग्दै संसदमा कुरा उठ्यो, सरकारलाई दबाब (हेर्नुस् भिडियो)

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवं पूर्वमन्त्री कुन्तीकुमारी शाहीले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन माग गर्दै संसदबाटै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सोमबार बसेको संसद बैठकबाट उनले यही पुस २७ गतेको राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिन र राष्ट्र एकीकरणका लागि पृथ्वीनारायण शाहबाट भएको योगदानको सम्मान गर्न आग्रह गरेकी हुन् ।

हेर्नुस् भिडियोः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...