Monday, January 2, 2017

स्कुल जान थाले भूकम्पलाई जित्ने बालक सोनिस, जो पुरिएको २२ घण्टापछि झिकिएका थिए (हेर्नुस् भिडियो)

‘सोनिसको ममीले जे भने पनि अरु भन्दा निकै ज्ञानी छ सोनिस । नयाँ भएर हो कि चकचक गर्दैन । सबैको प्यारो छ,’ स्कुलमा शिक्षिका रिना तिमीला भन्दै थिईन्- ‘विस्तारै ऊ कक्षा कोठाको वातावरणमा एडजस्ट हुनेछ ।’

२०७२ साल वैशाख १२ गतेको भूकम्पमा सोनिस भक्तपुरमा घर भत्किएर पुरिएका थिए । उनलाई २२ घण्टापछि नेपाली सेनाका जवानले सफलतापूर्वक उद्दार गरेका थिए ।

भूकम्प जाँदा सोनिस पाँच महिनाको मात्रै थिए । उनको उद्दार गरेको तस्वीर संसारभर भाइरल भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...