Wednesday, January 18, 2017

यस्तो आयो यम बुद्धको पोष्टमार्टम रिपोर्ट…, मर्नुअघि उनले रक्सी पिएर पासपोर्ट टुक्राटुक्रा पारेर च्यातेका थिए

 

नेपाली र्‍यापर यमबुद्धको पोष्टमार्टम रिपोर्ट बाहिर आएको छ। पोष्टमार्टममा सहभागी चिकित्सक टोलीले उनको मृत्यु आत्महत्याबाटै भएको पुष्टि गरेको छ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...