Saturday, January 21, 2017

संचारकर्मी के सी को शब्द “उर्वसी” रक गायीका लामाको स्वरमा

सरस्वती लामाको दोश्रो म्यूजिक एल्बम “उर्वसीमा” मा रहेका ५ मध्ये दोश्रो तर शीर्षगीत ‘उर्वसी’ कृष्ण के सीको शब्द, बसन्त सापकोटाको संगीत र सरस्वती लामाको स्वरलाई बुद्ध स्यांङ्ग्बोले म्यूजिक एरेन्ज गर्नुभएको हो।

डान्सीङ्ग नम्बरमा  रहेको “उर्वसी” अब YouTube मा सुन्न सक्नुहुनेछ। रचनाकारका अनुसार म्यूजिक भिडियो नै एकैपटक YouTube मा राख्ने भन्दा भन्दै पनि धेरैजनाको आग्रह, माया र जिज्ञासालाई सम्मान गर्दै तत्काल YouTube मा राखिएको छ।

यो गीत रेडियो नेपाल, कान्तिपुर, हिट्स एफएम, हिमाल एफएम, मालिका एफएम, हाम्रो एफएम लगायत धेरै एफएम रेडियोहरुमा बजेको छ। लोकार्पणको पहिलो एक महि

 

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...