जीवनका रङ्गहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरि रहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – नर्थ क्यरोलाइना राज्यमा बसोबास गर्नु हुने दिपेन्द्र लामिछाने एवम् डा. अर्चना लामिछाने l
No comments:
Post a Comment