Sunday, February 5, 2017

राप्रपाको अधिबेशन बारे अमेरिकाबासी नेपाली के भन्छन् ?

५ फेब्रअरी २०१७, वाशिंगटन डिसी – नेपालमा अर्को हप्ता हुन गईरहेको  रास्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको रास्ट्रिय अधिबेशनले नयाँ केन्द्रिय कार्यसमितीको निर्बाचन गर्ने भएकोले , बिबादमा रहेको अध्यक्ष पद मा कस्लाई जिताऊनु पर्छ ? भन् ने बारे अमेरिकामा रहेको राप्रपाको भात्री संगठनको धारणा ईनेप्लीज डटकम् ले पत्ता लगाएको छ।
 
राप्रपाका केन्द्रिय सदस्य बाल्टिमोरबासी प्रेम कुमार श्रेष्ठ राप्रापाको संमेलनमा भाग लिन  नेपाल प्रस्थान गरिसकेका छन्। अमेरिकामा रहेको राप्रपाको भात्री संगठन प्रबासी नेपाली एकता समाजका  केन्द्रिय कोषाध्यक्ष तथा बोस्टन च्याप्टरका अध्यक्ष राजेन्द्र शेरचनका अनुसार , राजतन्त्रको पुनर्स्थापना र  आम नेपालीको चाहना बमोजिम नेपाललाई हिन्दु राष्ट्र घोषणा गराऊनको लागी दिलो ज्यानले लागिपरेका  कमल थापालाई नै पुन: राप्रपाको केन्द्रिय अध्यक्षमा निर्बाचित गराऊनुपर्छ भन् ने धारणाअमेरिकाबासी सम्पुर्ण राजतन्त्रबादीहरुको रहेको कुरा बोस्टनबाट शेरचनले ईनेप्लीज डटकम् लाई बताए। 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...