Thursday, February 9, 2017

धौलागिरी अञ्चलमा राप्रपाको निर्बाचन

 

९ फेब्रअरी २०१७, वाशिंगटन डिसी – धौलागिरी अन्चलका जिल्लाहरुमा रास्ट्रिय प्रजातन्त्र पार्टीको नेत्रित्वोको निर्बाचन धमाधम् भैरहेको छ।पंचायतकालका शक्तिशाली मंत्री भिम प्रसाद गौचन र पुर्ब सहायक मंत्री जगत गौचन  द्वयको ऊपस्थितीमा म्याग्दी जिल्लामा भएको निर्बाचनमा बिर बहादुर थापा (भकिम्ली) जिल्ला कार्यसमितीको अध्यक्षमा निर्बाचित भएका छन्।
यसैगरी, बाग्लुंग जिल्लाको अध्यक्षमा सुरेन्द्र खड्का निर्बाचित भएका छन्। पर्बत र मुस्तांग जिल्लामा पनी राप्रपा पुनर्गठन तुरुन्तै हुन् गैरहेको कुरा बोस्टनबाट राप्रापाको भात्री संगठन प्रबाशी नेपाली एकता समाज, अमेरिकाका कोषाध्यक्ष तथा बोस्टन च्याप्टरका अध्यक्ष राजेन्द्र शेरचनले ईनेप्लिजलाई नेपाललाई बताए।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...