अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि नेपाली कला ,संस्कृति तथा खेलकुद लाई प्रवर्धन गर्दै आई रहेका अन्तरराष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई नेपाल सरकार अन्तर्गतको नेपाल पर्यटन बोर्डले सिलिकन भ्याली क्यालिफोर्निका लागि पर्यटन दुतमा नियुक्त गरेको छ l
No comments:
Post a Comment