Sunday, February 12, 2017

 

 

 

कोलोराडो अमेरीका
फेब्रुअरी ११, २०१७
प्रणय दिबसको पूर्व संध्यामा कोलोराडो स्थित नेपाली समुदायले सनीबार सांझ एक कार्यक्रम गरी एक आपसमा माया तथा प्यार साटासाट गरेका छन् ।
लङमन्ट स्थित स्थानीय एभरेष्ट रेष्टुरेन्टमा एक संस्कृतीक कार्यक्रमको आयोजना गरि एक आपसमा माया तथा प्यार साटासाट गर्दै प्रणय दिवस मनाएका हुन् ।
एभरेष्ट रेष्टुरेन्टका संचालक प्रेमकाजी श्रेष्ठ तथा लक्ष्मी श्रेष्ठको आतिथ्यमा सम्पन्न कार्यक्रममा डेड दर्जन भन्दा बढि जोडीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित जोडीहरुले आङ्खनो जिवन संगी तथा जिवन संगिनीहरुलाई गुलाफको फुल, गीत ,नाच तथा मन्तब्य मार्फत मनकाको भावना पस्कदै जिवन भरि साथ र सहगोग गर्ने बाचा गरेका थिए ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts