Tuesday, February 7, 2017

सयुक्त राष्ट्रसंघ यूवा सम्मेलनकि अध्यक्ष जोली अमात्यको दमदार भाषण (एक पटक हेर्ने पर्ने )

 

गत फेब्रुअरी १ तारिख न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा यूवा सम्मेलनकि युवा अध्यक्ष नेपाली चेली जोली अमात्य द्वारा सयुक्त राष्ट्रसंघको हिउँदे सम्मेलनमा दमदार भाषण गरिन l

बार्षिक रुपमा दुई पटक आयोजना हुने यूवा सम्मेलनमा विभिन्न राष्ट्रहरुबाट आएका युवा प्रतिनिधिहरुलाई उनले सम्बोधन गरिन l यूवा बाट कार्य सुरु हुने भनिएको उक्त १९ औ सत्र को मुख्य ध्येय दिगो विकासको लागि परस्पर निर्भता तथा विश्व ब्यापकता भन्ने रहेको थियो l

राष्ट्र संघको इतिहासमै अमात्य युवा अध्यक्ष पदमा पुग्ने कनिष्ठ तथा पहिलो नेपाली बन्न सफल भएकी हुन् l जोलीले विश्व भरका तमाम यूवा वर्गको प्रतिनिधित्व गर्दै दोश्रो पटक पुन :उनले राष्ट्रसंघ हिउँदे यूवा सम्मेलनलाई सम्बोधन गरेकी हुन् l

तस्बिर तथा भिडियो हेर्न यहाँ थिच्नु होस् !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...