Thursday, February 9, 2017

पुनरावेदन अदालतले अस्थाई यात्रा प्रतिबन्ध सम्बन्धि अपिललाई पुनर्स्थापित नगर्ने

नवौ पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा गत जनवरी २७ तारिखमा कार्यकारी आदेश बाट ७ वटा मुस्लिम मुलुकका नागरिक लाई अस्थाई यात्रा प्रतिबन्ध गरिएको बिषयको अपिल लाई आज अदालतले पुनर्स्थापित नगर्ने फैशला गरेको छ l

सात वटा मुलुक इराक ,सिरिया ,लिबिया ,सुदन ,इरान तथा येमनका नागरिकहरु अमेरिका अस्थाई रुपमा आउन प्रतिबन्ध गरिएको राष्ट्रपतिको कार्यकारी आदेशलाई अस्वीकृत गरे अदालतले ७ देशका नागरिकलाई अमेरिका निरन्तर आउन सक्ने बनाई दिएको छ l

यात्रा प्रतिबन्धलाई स्थगन आदेश को लागि अदालत संग संघीय सरकारले पुनर्विचार गर्न अनुरोध गरेको थियो भने आकस्मिक विचाराधीन स्थगन प्रस्ताव अस्विकार गरेको सिबिएस मा समाचार छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...