Thursday, February 16, 2017

अभिनय क्षेत्रमा संघर्सरत मोडल अस्मिता

सम्भावना बोकेकी अस्मिता अभिनयमा जम्दै

फागुन ५ –कैलालि जिल्लाको लम्की मा २०५३ सालमा जन्मिएकी अस्मिता लामिछाने पढाईको शिलशिलामा राजधानी प्रबेश गरि बर्सौ देखि मोडलिङ् र अभिनय क्षेत्रमा संघर्सरत मोडल हुन। केही स्टेज कार्यक्रममा डान्स गर्दा गर्दै पछिल्लो समयमा थुप्रै म्यूजिक भिडियो तथा थियटरको नाटकबाट थुप्रै दर्शकको मन जितेर आफुलाइ एब्बल कलाकार को उपनाम पाउन सफल अस्मिता फोटो सुटमा पनि सक्रिय छिन् । उमेरले भर्खरै २० औ बसन्त टेकेकी अस्मिता भविष्यमा सफल नायिका बन्ने अभिलाषा बोकेर कलाकारिता क्षेत्रमा प्रवेश गरेकी बताउँछिन् । ५.२ हाइट भएकी मोडल सुदरतामा कुनै कमि छैन । स्लिम फिगर र सुन्दर लुक्स नै उनको विशेषता हो । राम्रो नृत्य अभिनय र लेखनमा प्रखर रुचि राख्ने लामिछाने कडा मिहनेत र निरन्तरता ले नै सफलता प्राप्ति हुने कुरामा आफू बिश्वास राख्ने बताउछिन कथावस्तुले मागेको सभ्य सिन दिन आफु तयार रहेको बताउने लामिछाने कथाले माग्यो भन्दैमा आफ्नो घर परिवार र समाजाको पनि ख्याल गर्नुपर्ने बताईन् ।

सेक्सको बारेमा सोधिएको प्रश्नमा सटिक उत्तर दिदै सेक्स एउटा फिजिकल्ली र साइकोलोजी नेचुरल निड हो यो सबै सजिब प्राणिको लागि आबश्यक प्राकृतिक नियम हो ।
अहिले सम्म प्रेम सम्बन्धमा नरहेको र आफू अहिले आफ्नो अध्यनमा नै केन्दत रहेको यह बिषयमा आफुले हिले केही नसोचेको बताउछिन मोडल लामिछाने एक सफल कलाकार बनेर चिनिन चाहाने लक्ष्यका साथ कलाकारिता क्षेत्रमा लागेको बताउने अस्मिता अन्य क्षेत्र जस्तै कलाकारिता क्षेत्रमा पनि संघर्ष र कडा मिहनेत गर्नु पर्ने अनुभव संगालेकी छिन् । उनै अस्मिता द्वारा अभिनित नया म्युजिक भिडियो छिट्टै बजारमा आउने तयारीमा छ आफू डृमगर्लको रुपमा प्रस्तुत भएको र आफू निक्कैनै आशावादी रहेको प्रोजेक्ट आफ्नो अघिल्ला भिडियोहरु जस्तै गरि हेरेर माया गरिदुनु हुन सुन्दरी मोडलले सबैलाइ अनुरोध गरेको छन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...