Friday, February 17, 2017

भावपूर्ण श्रद्धान्जली

यस दु:खद घडीमा आज १३ औ दिन को पुण्य तिथिमा ईनेपलिज परिवार हार्दिक समबेदना प्रकट गर्दछ l

जन्म : बिसं २०१८ कार्तिक २६                                                                मृत्यु :बिसं २०७३ माघ २४

हाम्रा प्रात : स्मरणीय सावित्री अधिकारीको असामयिक तथा अकल्पनीय स्वर्गारोहण भएकोमा हामी अत्यन्तै शोक विह्वल तथा मर्माहत छौ l आज १३ औ दिनको पुन्य तिथिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ l

साथै ,यस दु खद घडीमा हामी प्रति सहानुभूति प्रकट गर्नु हुने सम्पूर्ण हितैषी ,साथीभाई ,इष्टमित्र ,छर छिमेक तथा आफन्तजन हरु प्रति आभार प्रकट गर्दछौ l

पति :

राजेन्द्र अधिकारी

छोराछोरी :

पुनम/पूजा/प्रजेश/प्रेरणा

ज्वाई/बुहारी :

जीवन बस्नेत /हरि भट्टराई /नारायण पौडेल तथा दुर्गा खड्का

नातिनातिनी :

प्रजित /कृतिका/प्रसून/प्रन्जन

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts