यूवा गायक जगदिश समालको नया नेपाली पप गीत “देउन “अमेरिकामा सार्बजनिक
यूवा गायक जगदिश समालको फरक प्रस्तुतिको नया नेपाली पप गीत देउन अमेरिकाबाट सार्बजनिक भएको छ l अमेरिका बाट प्रेम दिवस फेब्रुअरी १४ ,२०१७ तारिखको दिन गायक जगदीश समालको उक्त नया गीत सार्बजनिक गरिएको हो l
No comments:
Post a Comment