Wednesday, February 8, 2017

२६ फेब्रुअरीमा नयाशक्ति भारतले बेङलोरमा भब्य सास्कृतिक कार्यक्रम गर्ने ।

 

ध्रुब क्षेत्री , सुशासन , सदाचार र आर्थिक सम्रिद्दी जस्ता नारा दिएर नेपाल मा संगठन निर्मार्ण मा तिब्र गति लि-रहेको  नया शक्ति पार्टि नेपालको आङ्गिक संगठन अन्तरास्ट्रिय नेपाली समाज भारत कर्नाटक  राज्य समितीको प्रथम राज्य भेला बेङलोर सिटिको कब्बन पार्क स्थित NGO हल मा हुन गैरहेको छ । उक्त कार्यक्रममा कर्नाटका राज्य का विभिन्न जिल्ला बाट पनि प्रतिनिधि आउनु का साथै ,, नया शक्ति भारतको केन्द्रिय  कलाकार टोलि को पनि उपस्थित रहने र कार्यक्रममा केन्द्रिय कलाकारहरु द्वारा विभिन्न सास्कृतिक प्रस्तुति हरु पनि देखाइने छ । कार्यक्रम मा आउने अथिती हरुको टुंगो लाग्न बाकी रहेको भए पनि प्रचार प्रसार कार्यक्रमले  भने  बेङलोर सिटि लाइ  तिब्र गतिमा झकि झकाउ  बनाइ रहेको कुरा नयसक्ति कर्नाटक राज्य समितिका संयोजक श्री राजेश रावल ले जानकारी गराउनु भयको छ । 

कार्यक्रम भब्य र सानदार हुने हुदा कर्नाटक छेत्रका विभिन्न भागमा छरिएर बसेका प्रबासी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाइ उपस्थित भएर सफल बनाइ दिन  राज्य संयोजक राजेस रावल ले सबैमा बिनम्र आग्रह गर्नु भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...