Wednesday, February 1, 2017

श्री कृष्णलाई सम्झदै स्वेताले खाइन यस्तो कसम (भिडियो)

पोखरा । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन पछि नायिका श्वेता खड्का एक्ली भइन । उनको चार महिनासम्म होस हवास नि थिएन । तर अहिले श्वेता बिस्तारै सामान्य जिवनमा फर्कदै छिन ।

यससंगै उनका फ्यानले अब स्वेताले अर्को बिहे गर्छिन कि भन्ने अड्कल लगाउन थालेका छन् । यसबारे स्वेताले कसमै खाएकी छन् ।

बाँकी हेर्नुस् यो भिडियो रिपोर्टमाः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...