आगामी मे महिनाको ६ र ७ का दिन हुन गइ रहेको नेपाल अमेरिका पत्रकार संघ(नेजा )को ११ औं वार्षिक साधारण सभाको लागि डीसी क्षेत्रमा रहेका नेपाली समुदाय संघ गत फेब्रुअरी ५ तारिख डीसी क्षेत्रमा रहेका नेजाका पदाधिकारी तथा सदस्यहरुको पहलमा एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ l
No comments:
Post a Comment