Sunday, February 26, 2017

डिसीमा एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरुको बहस कार्यक्रम हुने

वासिगंटन डिसि स्थित नेपाल र नेपाली डायस्पोराप्रति समर्पित गैर राजनीतिक तथा गैर नाफा मूलक संस्था-भिजन फर नेपाल फाउन्डेसनले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्ष पदका प्रत्याशीहरुको लागि सार्वजनिक बहस कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...