Saturday, February 11, 2017

” थोपा थोपा गरि झार “

 

 

हाँसी हाँसी झार कि

निकाली निकाली झार
एक्लो भएर झार कि
मरेको अवस्थामा झार
मस्तले झार कि
कराई कराई झार
पड्काई पड्काई झार कि
लपेती लपेती झार
च्याति च्याति झार कि
मादी मादी झार
जसरि झार्छस राम्ररी
थोपा थोपा गरि झार
किनकि तेरो आँशु हो
तेरो आँखालाई सितल हुने गरि झार

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...