गत सम्पन्न २४ र २५ फेबररी २०१७ को दिन 8th सेलनाइट अन्तर्राष्ट्रिय कराते कपमा नेपालको तर्फबाट +59 केजीमा कृशा सेर्पाले कुमुत्तेमा स्वर्ण पदक र महिला जुनियर कातामा कास्य पदक साथै नेपालका प्रवासी खेलाडीहरु -84 मा राम तामाङ र -84 मा अर्का कर्न बहादुर राई दुबैजानाले कास्य पदक प्रात गरेका छन। साथै 16 देशको सहभागी थियो। नेपाल तर्फबाट रेफ्रीमा… एसिएन रेफ्री स्याम सेर्पा एसिएन रेफ्री बिसन सिंह खड्का, एसिएन रेफ्री योगेन्द्र कोइराला,,,अन्तर्राष्ट्रिय रेफ्री कर्न बहादुर राई,अन्तर्राष्ट्रिय रेफ्री लक्ष्मी छेत्री,,दिपक बोहरा,,,,हरिलाल थापा थिए। अफिसियल मा नर्बु तामाङ थिए।
स्वदेशको साथ साथै बिदेशका नेपाली कराते खेलादिहरु र् रेफ्री को सानदार प्रदर्सन र पदकहरु धेरै चोटि हात परेका छन् । राष्ट्र ले एस्ता होनहार खेलादि र रेफ्रीहरूको सानदार सँग सम्मान गर्नु पर्छ । स्वदेशको खेलादी होस या बिदेसिएका खेलादी मिराराइ बैनीको जस्तै उदाहरण पूर्वक ई सबै कराते खेलादी र् रेफ्रिको सम्मान सरकार र खेलकुदले जिम्मेवारी ग्रहन गर्नु अतिनै अवस्यक छ ।
No comments:
Post a Comment