राष्ट्रपति ट्रम्प व्हाइट हाउसमा हुने सम्वाददाता रात्रिभोजमा सरिक नहुने
आगामी अप्रिल २९ तारिखमा व्हाइट हाउस सम्वाददाता संघले आयोजना गर्ने सम्वाददाता रात्रिभोजमा राष्ट्रपति डोनाल्ड ट्रम्प सरिक नहुने भएका छन् l उनले गत फेब्रुअरी २५ तारिख सामाजिक संजाल , राष्ट्रपति ट्रम्पले जानकारी गराएका हुन् l
No comments:
Post a Comment