Wednesday, March 15, 2017

अमेरिकाबाट नेपालका नेता तथा सरकारको नाना थरिका कुरा दोचार्नेलाई नेपालमा बस्नेको किन कन्सिरी तात्छ ?

अमेरिकामा बस्ने नेपालीले नेपालको राजनीति भन्दा अमेरिकन मुलधारको राजनीति मै जानु भनि नेपालमा बस्ने ले सल्लाह सुझाव र अर्ति उपदेश दिएको पटक पटक पढिन्छ lअमेरिकामा बस्नेले काम राम्रो गरे क्या बात भनेको सामाजिक संजालमा देखिन्छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...