Monday, March 13, 2017

बन्दा काउलि” सार्बजनिक !! आयो रमाईलो गीत

नेपाली सांगेतिक बजारमा एक पछि अर्को गितहरू भाईरल बनिरहेका छन् । नेपाली जनजिबनमा दैनिक उपभोग गरिने तरकारीहरूको नाम प्रयोग गरेर एउटा परक शैलिको गित बजारमा सार्बजनिक भएको छ

” तिम्रो माया बन्दा भए मेरो माया काउलि” बोलको यस गितमा सबै गितको शब्दहरूमा सुरूदेखी अन्तिम सम्म तरकारीको नाम जोडीएर माया प्रेमको कुरा गरिएको छ । कमेडी बेसमा तयार भएको गित स्रोता हरूले सुन्ने बितिकै सजिलै सम्झन सक्ने तथा गुनगुनउन सक्ने सरल शैलिमा गित गाईएको छ । गितमा सुरेश थापाको शब्द, राम कार्कीको संगित, बरूण अधिकारी र संगिता यादबको स्बर रहेको छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts