Saturday, March 4, 2017

अमेरिका आएका नेपाली ठुलो पल्टिने ,देब्रे र छोई नसक्नुका किन हुन्छन ?

नेपालीहरु बिश्वका कुनै देशमा गए कहिले घमण्डी ,ठूलो पल्टिने र मान्छे नगन्ने हुदैनन् l तर अमेरिका कुनै न कुनै तरिका बाट पुगेका नेपाली ठुला पल्टिने हुन्छन l नेपालीहरु खाडी मुलुक ,अफ्रिकन देश ,युरोप ,बेलायत ,अस्ट्रेलिया लगायत अन्य आदि देश जाँदा यस्तो हावा लाग्दैन l उनीहरु त्यस्ता दम्भ गर्ने गरि कुरा गर्दैनन् l तर अमेरिका पुगेका नेपाली देब्रे कुरा गर्ने हुन्छन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...