Friday, March 31, 2017

नेपाल पत्रकार महासंघ कतार शाखाको परिषद भेला हुदै

एनक्यु खबर, दोहा, नेपाल पत्रकार महासंघ कतार शाखाको दोश्रो परिषद भेला तथा पत्रकार महासंघको स्थापना दिवस कतारमा मनाइने भएको छ । कतारको राजधानी दोहा स्थित भुयान रेटुरेन्ट (नेपाली आगन)मा आज भेला हुन लागेको पत्रकार महासंघ कतार शाखाले जनाएको छ ।

दिउसो ४ः०० वजे हुने भेलामा पत्रकार महासंघका सम्पुर्ण पदाधिकारी साथै पत्रकारहरुको सहभागिता रहने आयोजकले जनायो । भेलाले विभिन्न विषय वस्तुहरुमा महत्वपुर्ण छलफल तथा आगामी कार्यदिशाका विषयमा समेत छलफल गर्ने नेपाल पत्रकार महासंघ कतार शाखाका सचिव नवराज विकले जानकारी दिएका छन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...