Saturday, March 11, 2017

के हाम्रो समाजमा काग्रेस, एमाले, माओवादी ब्रहा, विष्णु र महेश हो जसलाई बेला बेलामा नरबली चाहिन्छ ? सन् सनी भिडियो

 

 

 

स्वार्थ मिल्यो भने आपसमा मिल्ल्ने , नत्र संधै झगडा गरि रहने चलन हामी कहाँ नया होइन । सयौं बर्षदेखि शोषित पीडित जनजाति, मधेशी तथा पिछडिका बर्गहरुले आफ्नो अधिकारको माग गरिरहेको बेला अन्धा धुन्ध गोलि हान्न कती जायज छ त्यो एक पटक सोच्ने बेला आएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...