अमेरिकाको भर्जिनिया राज्यकोको वुडब्रिजमा २६ बर्षिय उवर चालक महिलालाई गत मार्च ७ तारिख मंगलबार दिउँसो अपहरण गरिएको आरोपमा संदिग्ध व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ l लागु पदार्थ तथा धेरै रकम बोकेका भारतीय मूलका संदिग्ध व्यक्ति द्वारा अपहरण गरिएको प्रहरी अधिकारीले जनाएका छन् l
No comments:
Post a Comment