Wednesday, March 8, 2017

इमर्जिङ टिम एसिया कपः नेपाल र पाकिस्तान एकै समूहमा

२काठमाडौँ, २५ फागुन  । इमर्जिङ टिम एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तान एकै समूहमा परेको छ ।

 

बुधबार भएको ड्रमा नेपाल समूह बीमा परेको छ, जसमा आयोजक बंगलादेशसँग पाकिस्तान र हङकङ छन् । केन्यासँगको खेलको तयारीमा रहेको नेपालका लागि हङकङ विश्व क्रिकेट लिग च्याम्पियन्सपसिपको आगामी प्रतिद्वन्द्वी पनि हो ।

यो समूहको खेल क्रक्स बजारमा हुनेछ ।

समूह एमा भारतसँगै श्रीलंका, अफगानिस्तान र मलेसिया परेका छन् । यो समूहको खेल चिटगोङमा हुनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...