प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनको तयारी पुरा ,डीसीबासि समुदायलाई उपस्थित हुन् अनुरोध
प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनको तयारी लगभग पुरा भएको मञ्चका महासचिव प्रभु थापाले ईनेप्लिजलाई बताए l मेरिल्याण्ड राज्यको बाल्टिमोरमा मार्च ३१ देखि अप्रिल २ सम्म हुने कार्यक्रम रहेको छ l
No comments:
Post a Comment