Saturday, March 25, 2017

सरस्वती लामाको “खाली छ खाली” रक-पप म्यूजिक भिडियो सार्वजनिक

कृष्ण के सी/३/२४/१७
पछिल्लो समय आफ्नो रक गित लिएर चर्चा चुम्दै गरेकी गायीका सरस्वति लामाको दोश्रो म्यूजिक एल्बमको अर्को गित “खाली छ खाली छ” को म्यूजिक भिडियो सार्वजनिक भएको छ। काठमाण्डौको एउटा डिस्को बारमा छायांकन्न गरिएको भिडियोमा गायिका लामा स्वय़ंले पनि लिप्सिंगको भिज्योल गरेकी छन्।

गीतको शब्द नरेश भट्टराईको हो भने संगीत हरि लम्सालको। भिडियोलाइ बिचल किरातीले निर्देशन गरेका हुन् भने छायांकन दिब्य ज्यॊतिले गरेका हुन्। गोकुल रोका र रिता कार्कीको जोडीले मोडललिङ्ग गरेको यो भिडियोको कोरियोग्राफी भने सरला ब्लोनको हो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...