यूवा तथा सफल चलचित्र निर्देशक दिनेश राउतको चलचित्र ‘पर्व’ को चर्चा परिचर्चा देश बिदेशमा
प्राय प्रेम कथामा आधारित चलचित्र बनाउने उनि यस पटक मानसिकता परिवर्तन गरि फरक प्रस्तुति दिने हेतुले सन्देह(सस्पेन्स) तथा सनसनीयुक्त (थ्रिलर )नेपाली चलचित्र ‘पर्व’ मा निर्देशनमा व्यस्त छन् l
No comments:
Post a Comment