गत मार्च २४ र २५ तारिकका दिन फिलाडेल्फियामा भएको अमेरिकीक इन्टरनेसनल खेलमा उज्ज्वल ठकुरी द्वारा आफुले उत्पादन गरेको फांग कातामा स्वर्ण कप र ख़ुकुरी कातामा रजत ट्रॉफी हात पारेको छन l आज सम्म यदि रिकर्ड नै हेर्ने हो भने उज्ज्वल ठकुरीले पाँच वट्टा खेल निर्माण गरेकोमा तिन वट्टाखेलमा अंतरास्ट्रीय पदक हात पार्ने पहिलो नेपाली भएको छ l
त्यसै गरि सितेरियो करातेका कुख्यात खेलाडी सुभद्रा श्रेष्ठ जस्ले 10th साफ खेलमा रजत र ऐसीयन खेल मलेसियामा स्वर्णधारी साथ साथै कास्य पदक हंग कंग (awarded player of the year 2060 and child of the year in 2069 in Nepal) द्वारा फेरी अमेरिकामा पनि स्वर्ण कप र ग्रान्ड च्याम्पियनमा रजत ट्रॉफी हात पार्न सफल भए हाल उनि अहिले क्यानाडाको वटवामा ११ महिना देखि वस्दै आएका छन् यो अंतरास्ट्रीय खेलमा नेपाल , रोमानिया , जर्मनी , पीएर्तो रिको , हेट्टी , मेक्सिको , भारत , अनि क्यानाडा थिए भने क्यानाडा बाट अनुजा श्रेष्ठले भाग लिएका थिए l
उज्ज्वल ठकुरीको पहिलो उत्पादन “फांग ब्रेअकिङ्ग ” विश्व च्याम्पियन गोल्ड मेडल र विश्व च्याम्पियन टाइटल बेल्ट हात परिसकेको थियो भने . गत मार्च २४ र २५ मा अंतरास्ट्रीय खेलमा फांग कातामा स्वर्णकप र फांग ख़ुकुरी कातामा रजत ट्रॉफी हात पार्ने सायद विश्व कै पहिलो ब्यक्ति भएको छ.उज्ज्वल ठकुरी भन्नु हुन्छ एडी फांग वेटलिफ हुने हो भने आज मैले ब्रमांड रिकर्ड गरिशक्ते होला. तर पनि मेरो गिनिसको रेकर्ड आयो भने म एउटा विश्वको अनौठो रिकर्ड गर्ने नेपाली खेलाडी हुने छु . हुन त् वहाको रेकर्ड कसैले ब्रेक गरेको छैन . नेपाल आमाको दुधमा त्यो शक्ति छ जसको कारण आज म बिश्वोमा नया किर्तिमान बनाउन सफल भए.
उज्ज्वल ठकुरी द्वारा पाँच नया खेलको उत्पादनमा दुइ वोटा स्टेट न्यु जर्सी र साउथ क्यारोलिनामा खेल देखाई भब्यसाथ् सम्मानित हुनु भएको छ. वहाको खेल हेर्न धेरै स्टेटबाट बुलावा आइसकेको छ. शक्ति सकुन्जेल प्राय स्टेट आफ्नो निर्माण देखाउने छु भोलि गएर नेपाली देश संसार ले चिन्ने छ
No comments:
Post a Comment