Friday, March 31, 2017

छोराले केकको टुक्रा खादा ,आमाले कुट्दा कुट्दै मृत्यु ,आमालाई २५ बर्षको झ्यालखाना

मेरिल्याण्डकि एक महिलालाई छोरालाई कुटेर मारेको अभियोगमा २५ बर्षको झ्यालखानाको सजाय तोकेको छ l त्यी महिलाका ९ बर्षिय छोराले जन्म दिवसमा घरमा ल्याएको केकको केहि अंश खाएको आरोपमा उनले रिस सहन नसकी कुट्दा कुट्दै मृत्यु भएको कारण उनलाई प्रहरीले पक्राउ गरेको थियो l

आज मार्च ३१ तारिख शुक्रबार अदालतको अभिलेखमा ति निर्दयी आमालाई २५ बर्ष को सजाय गरेको एनबिसी वाशिंगटनले लेखेको छ l

यस्तै गरि जुलाई २०१५ मा ओरियना गार्सियाको छोरा ज्याकलाई उनको प्रेमीले कुटेको कारण मृत्यु भएको थियो l रोबर्ट लेरो विल्सन नामक ति प्रेमी अहिले ३० बर्षको कारागार को सजाय काटी रहेका छन् l

तस्बिर श्रोत :एनबिसी वाशिंगटन

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...