Saturday, March 11, 2017

अमेरिकामा कराते खेलाडी ठकुरीको प्रथम खुकुरी काता प्रदर्शन को साथै दाँत द्वारा १ सय ४० पाउण्ड उठाए

ठकुरी उमेरका खेलाडीहरु यो उमेरमा अवकास लिने अवस्थामा हुन्छन् भने उनि उमेरले बृद्ध नहुने मान्यतामा बिश्वास राख्दछन l यसको साथै उज्जवल ठकुरी गिनिज बुक अफ वर्ल्ड रेकर्डको नजदीक पनि रहेका छन l त्यसको लागि उनले सम्पूर्ण कागजात पठाई सकेका छन भने केहि समय भित्र नतीजा प्रतीक्षामा रहेको बताएका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...