Monday, March 20, 2017

नयासक्ति भात्री संगठन बेलायतको अधिवेशन सम्पन्न अध्यक्षमा – धन गुरुङ

ध्रुब क्षेत्री , बिस्व भरि छरिएर बसेका नेपालिहरुलाइ नयासक्ति मा एकिकृत गरि विदेश मा भएका ज्ञान र सिप को प्रयोग मार्फत समृद्द नेपाल निर्माणमा टेवा पुग्ने दृढ़ प्रतिज्ञा स्वरुप गठन भएको नयाँ शक्ति पार्टि नेपाल निकट प्रवास भातृसंगठन अन्तराष्ट्रिय नेपाली समाज बेलायत UK को १९ मार्च, २०१७ आईतबारका दिन निवार्तन समाज का संयोजक भोला खनाल को अदक्ष्यमा सम्पन्न पहिलो अधिवेशनबाट अध्यक्ष धन गुरुङ सर्ब सम्मत निर्बाचित भएका छन् भने उपादक्ष्यहरुमा जनक कार्की (खुल्ला ) थाम बिक (दलित) सुमित्रा राइ (महिला) हेम गुरुङ (जनजाति ) र डाक्टर दिलिप यादब (मधेसी ) बाट निर्बाचित हुनुहुन्छ! समाज को महासचिब मा रेसम थापा, सचिबमा पुष्प उप्रेती र रुद्र श्रेष्ठ तथा सहसचिब मा रुद्र ढकाल, प्रवक्ता बिरेन्द्र श्रेष्ठ, कोषाध्क्षय र सह कोषाध्क्षयमा क्रमश दिपक गुरुङ र राजु कडेल निर्बाचित हुनु भएको छ भने सदस्या हरुमा सुरज मास्के , सकुन गुरुङ , कृष्ण गैरे,थर्क सेन , शिबहरि तिमल्सिना ,क्रान्ति मास्के , तारबिर पोख्रेल, पाण्डप महत्तो, सकुन्तला गुरुङ , कुमार घले , लक्ष्मी भण्डारी ,गगन गुरुङ र हर्क सेवा निर्बाचित भएको समाजका महासचिब रेसम थापा ले जनाकारी दिनु भएको छ l

 

निर्वाचन समिति मा रहेका डाक्टर भरत सिम्खडा ,डाक्टर चन्द्रा लक्सम्बा , ढक गुरुङ, चन्द्र गुरुङ र कृष्ण गुरुङ सम्मिलित समिति ले चुनाब सभ्य , भब्य र निस्पक्ष्य भएको भन्दै निर्बाचित कार्यसमिति को नामावली प्रकासन गर्नु भएको थियो भने, निर्बाचन समितिले सामुहिक रुपमा निबर्तवान कार्यसमिति लाइ सफलता पुर्बक अधिबेसन गरेर कार्यभार नया टिम मा सुम्पन्नू भएकोमा प्रति आभार तथा धन्यवाद ब्यक्त गर्नु भएको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...