Monday, March 13, 2017

पर्यटक लेकसाईडमा होली खेल्दै यसो भने !! (भिडियो)

स्कटनेपाल १४ मार्च २०१७ ; रंगहरुको पर्व होलीमा पोखरामा युवायुवती मात्र हैन पर्यटक हरु पनि रमाइ रहेका थिए । ठाउँ ठाउँबाट होली खेल्दै अधिकांश युवायुवतीहरु पोखराको लेकसाइडमा होली खेल्न आएका छन् ।

विदेशी पर्यटकलाई नेपाली पर्व होलीको जानकारी दिन महोत्सवको आयोजना हुने गरेको छ । लेकसाइडमा होली खेल्नका लागि हजारौ युवायुवती झरेका छन् भने विदेशी पर्यटक समेत रमाएका छन् युवायुवतीहरु एक आपसमा रङ दल्ने, लोला हाना हान गर्दा विदेशी पर्यटक समेत रमाउदै समाबेस हुने गरेका छन् । पर्यटक हरुले पोखराको लेकसाईडमा होली खेल्दै यसो भने ।

प्रस्तुत छ भिडियो ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...