Sunday, March 5, 2017

कुलमान घिसिङले हङकङमा खोले लोडसेडिङ अन्त्यको रहस्य (भिडियो सहित)

हङकङ, २२ फागुन। नेपाललाई लोडसेडिङमुक्त प्रयाश गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो सफलताको रहस्य हङकङेली नेपालीलाई सुनाए।

हङकङको याउ मा तेई कम्युनिटी हलमा आइतवार सम्पन्न ‘नेपालको पानी, जनताको लगानी’ विषयक कार्यक्रममा घिसिङले आफ्नो एकल प्रयाशले मात्र लोडसेडिङ मुक्त नभएको बताउंदै त्यसमा सबैको उतिकै भूमिका र साथ रहेको बताए।

गैरआवासीय नेपाली संघ र नेपाल च्याम्बर अफ कमर्स हङकङले आयोजना गरेको कार्यक्रममा सहभागी हुन घिसिङ र नेपालका उर्जामन्त्री जनार्दन शर्मा शनिवार हङकङ आएका थिए।

हेर्नुहोस् घिसिङको संबोधनको पूरा भिडियोः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...